नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४३६ पुग्यो

काठमाडौं। काेराेनाकाे माहामारी अहिले बिश्वभर फैलिएकाे छ र यसले धेरैकाे ज्यान समेत लिइरहेकाे छ । त्यस्तै, नेपालमा आज कोरोनाले ७ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाे भनाइ अनुसार नेपालमा आज १८ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् र संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

बिहिबार, अशोज ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्