महाबौद्धमा ६ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँको महाबौद्ध क्षेत्रका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नं २७ का एकै घरका ५ जना र अर्का १ जनामा संक्रमण पुष्टि भएको हो ।

वडा अध्यक्ष चिनियाँ बज्राचार्यले उनिहरुलाई टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताउनुभयो । संक्रमित मध्ये ४ पुरुष र २ महिला रहेका छन् ।

मङ्लबार, साउन १३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्