किवानिस क्लब कान्तिपुरको बालबालिकालाई सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७८, शनिबार ०६:५२

काठमाडौँ । हात्तिबन ललितपुरमा रहेको  नवकिरण बाल आश्रममा आश्रति बालबालिकाहरुलाई जाडोको लागि न्यानो टोपी र मोजा साथै दिउँसोको खाजा बितरण गरीएको छ ।

किवानिस क्लब कान्तिपुरको सहयोगमा आश्रति बालबालिकाहरुलाई जाडोको लागि न्यानो टोपी र मोजा साथै दिउँसोको खाजा समेत आश्रममा गएर बितरण गरिएको हो । नवकिरण बाल आश्रममा आश्रति बालबालिकाहरुलाई जाडोयामलाइ मध्यनजर गर्दै  बालबालिकालाइ न्यानो कपडा तथा खान वितरण  गरिएको किवानिस क्लब कान्तिपुरको अध्यक्ष चन्द्र ज्योति खतिवडा (चन्दा) बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१