सर्वोच्च अदालत भित्रै अ’परा’धीलाई चु’म्ब’न गरेको अवस्थामा देखिइन् न्यायाधीश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७८, बिहीबार ०५:४७

एजेन्सी । अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी ह -त्याका अभियोगीलाई चु’म्ब’न गरेको र उनलाई ज’न्म कै’दको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चु’म्बन गरेकी देखिन्छन् ।

मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चु’म्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको ह ‘त्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित ज’न्म कै’दको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि थिइन् । बुस्टोसले सन् २००९ मा प्रहरी अधिकारीको ह -त्या गरेका थिए ।

सुअरेज बुस्टोसलाई ज’न्म कै’दविरुद्ध बोल्ने एक मात्र न्यायाधीश थिइन् । बुस्टोस निकै ख’तर’ना’क कै’दी भएको प्यानलका अन्य सदस्यहरुले बताएका थिए ।

अ’परा’धी’सँग चु’म्ब’न गरेको भिडियो फुटेज सार्वजनिक भएपछि सुअरेज पनि अनुसन्धानको घे’रा’मा ता’निएकी छिन् । उनीमाथि फैसला गर्न प्र’तिबन्ध लगाइने र सर्वोच्च अदालतले छानविन सुरु गरेको छ ।

सुअरेजले अस्वाभाविक व्यवहार देखाएको सर्वोच्चले एक विज्ञप्तिमा जनाएको छ । ‘न्यायाधीश र दोषी ठहर भएका कैदीबीचको निकटताको घटनाबारे सर्वोच्चले अनुसन्धान सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कैदीसँगको भेटबारे न्यायाधीशले कुनै टिप्पणी नगरेको इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१