आफ्नो दिमाग तेजिलो बनाउन नछुटाउनुस् यी ६ खानेकुराहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०७:१९

के तपाईंलाई विर्सने सम’स्याले सताएको छ । बढी भू’ल्ने र विर्सने समस्या छ । यदि छ भने तपाईको खा’न्कीमा पौस्टिक त’त्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ ।

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्र’योगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

गोलभेँडा–गोलभेँडामा प्रो,टिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता त’त्व पाइन्छ । यसमा कार्बोहाइ’ड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्व’तन्त्र रेडिकल्स,को सुरक्षा गर्दछ र म,स्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

ओखर –जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अ’क्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

स्ट्रबरी –यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

दही –दहीमा प्रो”टिन, कार्बोहाइड्रेट, खनिज, चि”ल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

जाइफल –जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

तुलसी-मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २/३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०