श्री देवी प्रजापति  वेष्ट व्यूटीसियन अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार १९:००

काठमाडौं। दुबई र वल्र्ड वाईड मिडिया नेटवर्कको आयोजनामा दोश्रो ग्लोबल इन्टरनेशनल २०२१ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा श्री देवी प्रजापति  वेष्ट व्यूटीसियन अवार्डले सम्मानित भएकी छिन् ।

दुबईस्थित ग्राण्ड होटलमा आयोजित अवार्ड कार्यक्रममा सौन्दर्य एवम् व्यूटी क्षेत्रमा प्रजापतिले  पुर्याएको अतुलनीय योगदानको कदर गर्दै आयोजकले उनलाई उक्त अवार्ड प्रदान गरिएको जनाएको छ ।सायद 'SHREEDEV DEVI SHREE PRAJAPATI Best BestHair Hair Designer REDMI NOTE 9S QUAD CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

अवार्ड कार्यक्रममा साहित खलिफा साइत मुसेफा अल्केबी प्रमुख अतिथि रहनुभएको अवार्ड कार्यक्रममा अन्तरराष्ट्रिय कलाकार समाज (इनास) युएईका अध्यक्ष एमडि बोहोरा,इनासका निवर्तमान अध्यक्ष राम तामाङ,ग्रीनलाइन ट्राबल एण्ड टुरिजम ग्रुप अफ कम्पनिका म्यानेजिङ डाइरेक्टर ठाकुर प्रशाद ढुङ्गाना,गैर आबासिय नेपाली संघ, मध्यपुर्ब उपसम्योजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) नेपाल एसोसियनका बोर्ड अफ डाइरेक्टर निर्मल पोखरेल गैर आबासिय नेपाली संघ युएईका कार्यबाहक अध्यक्ष निराजन सिलवाल नेपाली जनसंपर्क समिति युएईका सल्लहाकार कृष्ण प्रशाद गौतम सेन्चुरी बैकका युएई प्रमुख तथा चर्चित गायक प्रकाश पौडेल नेपाली समाज युएईका निबर्तमान अध्यक्ष तथा समाज सेबी चन्द्र प्रशाद सापकोटा लगायत बिभिन्न संघ सस्थाबाट आएका सस्था प्रमुख सामाजिक ब्यक्तित्त्व लगायतको गौरबमय उपस्थिति रहेको थियो ।

अवार्ड कार्यक्रममा अन्य विद्यागत क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।सायद 1 व्यक्ति, उभिएको तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१