साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७८, मंगलवार ०५:५१

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ दिने भएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५-५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०