गोकर्णेश्वर नगरपालिकामा साइवर अपराध एवं सुरक्षा बिषयक एक दिवसिय अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७८, मंगलवार ०६:०६

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेव बैँक नेपालको प्राविधिक सहकार्यमा एक दिवसीय साइवर क्राइम बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।सायद Dipak Risal सहित ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख सन्तोष चालिसे, बिशेष अतिथि उप – मेयर शान्ति नेपाल ,प्रमुख कार्यकारी राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल प्रहरीका बौद्ध प्रहरी प्रमुख  नगरपालिका प्रवक्ता मनोज ढुँगाना, सवै वडाका वडा अध्यक्ष ज्यूहरु राम मानन्धर, कृष्ण बहादुर पण्डित, राजेन्द्र कुमार भण्डारी, श्री कुमार श्रेण्ठ, नारायण बहादुर सुवेदी, रमेश अर्याल, केशव गुरुगं, मनोज कुमार ढूँगाना, राजिव थापा, अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख, स्वास्थ्य प्रमुख लगायत नगरपालिकाका सवै कर्मचारी तथा स्थानीय क्षेत्रका प्रतिनिधिहरु सहित १५० भन्दा बढी सहभागीहरुले कार्यक्रमा सहभागिता जनाएका थिए ।सायद 1 व्यक्ति, बसिरहेका, उभिएको तथा घरभित्र को तस्बिर हुनसक्छ

लामो समय सूचना प्रविधि क्षेत्रको अनुभव संगालेका बरिष्ठ प्रशिक्षक आर के ढुंगानाको प्रमुख सत्र रहेको तालिम कार्यक्रम विशेष रहेको थियो । सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक आर के ढुंगानाको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको हो भने बौद्ध प्रहरीबाट इन्चार्ज पिताम्बर पराजुलीले प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नुभएको थियो ।सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

कार्यक्रममा साइवर क्राइम सम्वन्धी डकुमेन्टरी, विचार परामर्श तथा अन्तक्र्रिया समेत सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत राम प्रसाद आचार्यले गर्नु भएको थियो । नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साइवर क्राइम मुक्त नगर बनाउने घोषणा समेत गर्नु भएको थियो । सहभागीहरुले यस प्रकारको कार्यक्रमले स्थानीय क्षेत्रमा अति राम्रो प्रभाव पार्ने भन्दै यस प्रकारका कार्यक्रमहरुको निरन्तरताको अपेक्षा समेत गरेका थिए । कार्यक्रमको अध्यक्षता वेव बैँक नेपालका निर्देशक तथा बोस्टर मिडियाका संचालक मुकुन्द ढुंगानाले गर्नुभएको थियो । कार्यक्रम संचालन पत्रकार अनिल अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको ब्यबस्थापन वेव बैँक नेपालका अध्यक्ष द्रोण पराजुलीले गरेका थिए।सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद 'साइबर सुरक्षा CYBER CRIME सम्बन्धी एक दिने अभिमुखिकरण तालिम आयोजक LIVE ON सहकार्य: Rastriyakhabar न्यूज एकसप्रेस मिति: २०७८, आश्विन १τ गते स्थान: नगरपालिकाको समाहल गोकर्णेश्वर नगरपालिका WEBBANK NEPAL वेबबैक नेपाल प्रा. लि.' भन्ने पाठ को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू तथा बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Dipak Risal सहित ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Mukunda Dhungana सहित ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Santosh Chalise सहित ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद 1 व्यक्ति तथा घरभित्र को तस्बिर हुनसक्छसायद 1 व्यक्ति तथा घरभित्र को तस्बिर हुनसक्छसायद Dipak Risal सहित २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Dipak Risal सहित ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१