असोज १ गतेबाट त्रिविका सबै क्याम्पस खोल्न निर्देशन (सूचना)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७८, शुक्रबार ०५:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।

बिहिवार त्रिवि रजिस्टारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन गरेको हो ।

महाशाखाले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी र समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अबल्म्बन गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सूचित गरेको हो ।

हेर्नुहोस् जनसम्पर्क महाशाखाको सूचनाः–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१