पुरुषमा सेक्स समस्याका ४ संकेत, लापरबाही नगर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७८, शनिबार ०५:३२

एजेन्सी । यौन समस्यासँग सम्बन्धित समस्याहरुको बारेमा पुरुषहरु खुलेर कुरा गर्दैनन् । उनीहरु डाक्टरसँग आफ्नो पीडाका बारेमा बताउन पनि संकोच मान्छन् । तर डाक्टरहरु भने जहिल्यै पनि आफ्नो सेक्सुअल समस्याका बारेमा गम्भीरताका साथ लिन सल्लाह दिने गरेका छन् । उनीहरुका अनुसार सेक्सको शारीरिक र मानसिक दुबै स्वास्थ्यसँग सम्बन्ध रहेको हुन्छ ।

नेपाल सहितका कतिपय देशहरुमा सेक्सुअल हेल्थका बारेमा कुनै पनि छलफल भएको पाइँदैन । सेक्सका प्रसिद्ध विशेषज्ञहरुले सेक्सुअल हेल्थको विकारको बारेमा समयमै पहिचान भए यसको उपचार सम्वभ हुने दाबी गरेका छन् । एक जना एन्ड्रोलोजिस्ट सेक्सुअल रोग पहिचान गरी त्यसको उचित उपचार गर्न सक्ने हुन्छ ।

एण्ड्रोलोजिस्ट एक यस्तो योग्य न्यूरोलोजिष्ट हो जो पुरुषहरुमा हुने बाँझोपन र यौनजन्य स्वास्थ्यसँग जोडिएको गम्भीरतालाई बुझ्न सक्छ । विज्ञका अनुसार कुनै मानिसमा सेक्सुअल हेल्थसँग जोडिएको चार प्रकारका समस्या महशुस भए तुरुन्त एक एण्ड्रोलोजिस्टको सम्पर्कमा जानु पर्दछ । तिनीहरु निम्न रहेका छन् ।
– शीघ्रपतन
– यौनाच्छामा कमी
– बाँझोपन
– उत्तेजना नहुनु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०