अभिनेत्री मोनालिसाको बोल्ड अवतार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७८, सोमबार ०५:२९

काठमाडौं । कोरोना महामारीमा नाम चलेकादेखि नचलेका सबैले सामाजिक सञ्जालको भरपुर उपयोग गरेका छन् ।

आफ्ना फ्यानहरुसँग जोडिनका लागि उनीहरुले निरन्तर तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेका हुन् ।

कतिपयले लाइभ कुराकानी गर्ने अवसर पनि जुराउन भ्याएका थिए ।

कोरोना महामारीपछि जारी लकडाउनका कारण धेरै कलाकारहरु पनि बेरोजगार भएर बस्नुपर्यो ।

काम नभएपछि उनीहरुले खाली समय सामाजिक सञ्जाल प्रयोग गरेर बिताउने गरेका छन् । यो भिडमा ‘बिग बोस’ की फेम अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा धेरै सक्रिय रहने गर्छिन् ।

 

इन्स्टाग्राममा उनले आफ्ना बोल्ड शैलीका तस्बिरहरु सेयर गर्ने गरेकी छिन् । हालै उनले पौंडी पोखरीको किनारमा बसिरहेका केहि तस्बिरहरु आफ्ना फ्यानहरुका लागि सेयर गरिन् ।

जसमा उनी कालो बिकिनीमा देखिएकी छिन् । उनको यो बोल्ड शैली धेरैलाई मन परेको छ ।

एकपछि अर्को अभिनेत्रीले धेरै तस्बिरहरु सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गर्न भ्याइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१