शरीरको अनावश्यक बोसो कम गर्ने ११ खानेकुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०५:१५

प्रायः सबैलाई स्लिम र सुन्दर हुन मन पर्दछ । तर गलत जीवनशैली र गलत खानपानले त्यसो हुन पाउँदैन र मानिस अनावश्यक मोटो बन्न पुग्दछन् ।

यस्तोमा केही आहार छन् जसलाई नियमित खानामा समावेश गरे मोटोपन र अनावश्यक बोसो कम हुन्छ ।

बोसो नलाग्ने आहार :
– हरियो सागसब्जी
– उसिना चामलको खाना
– बोक्रा नछोडाएको हाडेबदाम
– सोयाबिन तेलमा पकाएको तरकारी
– फ्याट कम गरिएको दूध, दही, चिज लगायतका दुग्ध परिकार
– अण्डा
– स्ट्रबेरी, ब्लुबेरी लगायतका फल
– रातो खुर्सानी
– कोसे तरकारी
– मासुको सट्टा माछा
– चिया, कफी आदिको सट्टा ग्रीन टी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१