राष्ट्रिय खबर डटकमको आठौं वार्षिकोत्सव सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०७८, शनिबार ०५:३७

काठमाडौं । राष्ट्रिय खबर डटकमको आठौ वार्षिकोत्सव शुभकामना आदान प्रदान तथा सम्मान् कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा रामशरण महतको  प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,वडा अध्यक्ष मनोज ढुंगाना,वरिस्ठ अधिवक्ता बोर्ण बहादुर कार्की , नेपाल पत्रकार माहासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,प्रा.डा गान्धी पण्डित ,इकोनका महासचिव रामशरण थपलिया, जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल, ब्यबसायी राजु श्रेष्ठ ,बोष्टर मिडियाका सल्लाकार ,पत्रकार र विभिन्न संघसस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा रामशरण महतले सर्वसाधारणलाई सत्यतथ्य समाचार प्रवाह गर्ने क्षेत्रमा अहिलेको यूगमा अनलाइन मिडिया ज्यादै प्रभावकारी रहेको बताए । उनले राष्ट्रिय खबर डटकमले सत्य तथ्य तथा निष्पक्ष पत्रकारिताको मूल्य र मान्यतालाई अवलम्वन गरेकोमा आफु विस्वस्त रहेको समेत बताए ।

महतले राष्ट्रिय खबर अनलाईनमा अझ द्रुत गतीमा सार्वजनिक चासोका समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । उनले कानुनको अधिनमा रहेर पत्रकारिता अवलम्बन गर्न सुझाव समेत दिएका थिए ।

छिटो छरितो माध्यमनै अनलाईन मिडिया भएकोले अबको जमाना अनलाईन न्युजको भएकोले राष्ट्रिय खबरले पत्रकारिताको क्षेत्रमा शुरु गरेको प्रयास राम्रो भएको बताउँदै  कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की , नेपाल पत्रकार माहासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,प्रा.डा गान्धी पण्डित ,इकोनका महासचिव रामशरण थपलिया ,जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल लगाएतले सुभकामना मन्तब्य राख्दै राष्ट्रिय खबरले समस्याको उठान छलफल र सामाधानको खोजि गर्दै अगाडी बढेकोमा खुसि ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुखहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभापति तथा प्रधान सम्पादक मुकुन्द ढुंगानाले राष्ट्रिय खबरलाइ देशमा मात्र होइन संसारभर चिनाउनको लागि आफु निरन्तर लागेको बताउनुभयो । कार्यकमको संचालन संचारकर्मी तथा कलाकार सोभा त्रिपाठीले गर्नुभएको थियो ।

प्रधान सम्पादकको मन्तब्य : बोष्टर मिडियाद्वारा सञ्चालित राष्ट्रिय खबर डटकम अनलाइनले आजबाट छ वर्ष पूरा गरेको छ । आठौं वार्षिकोत्सवको यस उपलक्ष्यमा राष्ट्रिय खबर डटकम अनलाइनलाई आफ्नो दैनिकीसँग जोड्ने सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दर्छौँ । हाम्रो अनलाइनप्रति आदरणीय पाठकले देखाउनुभएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साही बनाएको छ । साथै भविष्यका लागि विगतका कमीकमजोरी हटाउँदै थप उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्न दिशा–निर्देश गरेको छ ।

हामीले विगत आठ  बर्ष देखी विभिन्न समयमा राजनीतिक क्रान्तिका उपलब्धीलाई संस्थागत गर्ने देशको मूल कार्यभारलाई पूरा गर्ने गरी खर्चिर्यौँ । संविधानसभाबाट संविधान निर्माण, विभिन्न तहको चुनाव, स्थानीय तहदेखि केन्द्रसम्मका सरकार गठनसम्म आउँदा राजनीतिक उपलब्धी संस्थागत भएका छन् ।

सुशासन, विकास र समृद्धि अब देशका मुख्य कार्यभार हुन् । यद्यपी केही राजनीतिक असन्तुष्टि अझै छन्, त्यसको सम्बोधनमा पनि ध्यान दिन आवश्यक छ । सुशासन, विकास र समृद्धिको मूल कार्यभारबाट मिडिया उद्योग पनि टाढा रहन सक्दैन । आठ  वर्षको यो अवसरमा हामी प्रतिबद्धता जनाउन चाहन्छौँ कि–सुशासन, विकास र समृद्धिका लागि हामीले चौँथो अंगका रुपमा निभाउनुपर्ने आफ्नो भूमिका इमान्दारीपूवर्क पूरा गर्ने कोशिष गर्नेर्छौँ ।

सत्ता र शक्तिमा रहेकामाथि निरन्तर प्रश्न उठाउने र जनताको तर्फबाट वकालत गर्ने काममा हामी दत्तचिक्त भएर लाग्ने छौँ । जनताका आकांक्षा र अपेक्षा पूरा गर्ने पूर्ववत प्रतिबद्धताबाट भाग्ने राजनीति दलमाथि हाम्रो खबरदारी रहनेछ । विकास, समृद्धि र सुशासनलाई अब जनताको जीवनपद्धति बनाउन अनलाइनको माध्यमबाट निभाउनुपर्ने भूमिकामा हामीले कत्ति पनि कन्जुस्याइँ गर्ने छैनौँ ।

र, अन्तमा समस्याको उठान ,छलफल र सामाधानको खोजि भन्ने मूल नाराका साथ फेरी एकपटक सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीबाट स्नेह, सद्भाव र विश्वासको अपेक्षा गदर्छौँ । प्रधान सम्पादक मुकुन्द ढुंगाना धन्यबाद ।

सायद केक को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद 1 व्यक्ति को तस्बिर हुनसक्छसायद ५ people, including Ram Sharan Thapaliya, Mukunda Dhungana, Borna Karki and Ramesh Bista, उभिएका मानिसहरू, घरभित्र तथा  'Nepal House Welcomes you! स्याको उठान. छलफल समाधानको खोजी www.Rd WwW U शुभ akhabar.com नमारोह' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana and Borna Karki, उभिएका मानिसहरू तथा  'epal eHpuse Welcomes T you समस्याको उठान, छलफल समाधानको खोजी" ww.R akhabar.com मारो w.Rastriy' भन्ने पाठ को तस्बिर हुनसक्छसायद 1 व्यक्ति, बसिरहेको तथा  उभिएको को तस्बिर हुनसक्छसायद Ramesh Bista र Shobha Tripathi, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Borna Karki तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ people, including Borna Karki and Ramesh Bista तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ people, including बिनय भण्डारी, Mukunda Dhungana and Bhawani Paudel तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद बिनय भण्डारी, Mukunda Dhungana, Borna Karki and Raju Shrestha तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ people, including Mukunda Dhungana, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद १६ people, including Devi Maharjan, Rachana Shakya and Mukunda Dhungana, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana and Borna Karki तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद २ people, including Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ people, including Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana and Devi Maharjan तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद बिनय भण्डारी, Mukunda Dhungana र Roz Bista तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Mukunda Dhungana तथा  उभिएको को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Borna Karki तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Borna Karki, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद बिनय भण्डारी तथा  उभिएको को तस्बिर हुनसक्छसायद Bhawani Paudel र Mukunda Dhungana, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद ५ people, including Devi Maharjan को तस्बिर हुनसक्छसायद बिनय भण्डारी र Shobha Tripathi, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद बिनय भण्डारी, Shobha Tripathi, Ram Sharan Thapaliya, Bhawani Paudel and Mukunda Dhungana, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Bhawani Paudel, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद Ram Sharan Thapaliya र Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Borna Karki तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद २ people, including Mukunda Dhungana, उभिएका मानिसहरू, घरभित्र तथा  'Soul जी" र समाधात RK yakk m' भन्ने पाठ को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Gopal Poudyal, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ३ people, including Mukunda Dhungana and Prakash Kumar Shrestha, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ][

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१