लुम्बिनीमा मन्त्रीको सपथ खाने जसपाका सांसद निलम्बित (विज्ञप्ति)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७८, मंगलवार ०५:२६

एजेन्सी । जनता समाजवादी पार्टीले मुख्य मन्त्री शंकर पोख्रेलेको प्रदेश सरकारमा मन्त्रीको सपथ ग्रहण गर्न गएका आफ्ना ४ जना सांसदलाई निलम्बन गरेको छ ।

सो पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादबले एक प्रेस विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरिएकाे छ ।

विज्ञप्तिमा २४ घण्टे स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जनाएकाे हो ।

विज्ञप्तिको पूर्णपाठः–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१