जेनिफर अर्करीसँग बेलायती प्रधानमन्त्री जोनसनको ‘यौनराज’बारे खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७७, आईतवार ०५:०१

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग उद्योगपति जेनिफर अर्करीले चार वर्षसम्म प्रेम र यौनसम्बन्ध रहेको खुलासा गरेकी छन् । यस घट्नाले बेलायत तातेको छ।

बेलायतमा यसबारे जाँचपड्ताल सुरु भएको समाचारहरुमा उल्लेख छ । एक दिन जोनसन पत्नी मरिना घरमा नभएका बखत सिंगो रात बिताएको समेत जेनिफरले दाबी गरेकी छन्।

प्रधानमन्त्री जोनसनभन्दा २१ वर्ष कान्छी जेनिफरका अनुसार उनीहरुको प्रेम त्यो बेला उत्कर्षमा पुग्यो जतिखेर सातामा दुई पटक भेट हुन्थ्यो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०