गोकर्णेश्वर नगरपालिकामा साइबर क्राइम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७७, शुक्रबार ०३:४०

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा साइबर क्राइम सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम हुने भएको छ। पछिल्लो समय इन्टरनेट मार्फत भइरहेको साइबर अपराध र सोबाट बच्ने उपाय सम्बन्धि जानकारी दिने उदेश्य सहित गोकर्णेश्वर नगरपालिकाको आयोजना र वेबबैंकको संयोजनमा साइबर क्राइम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हुन लागेको हो। २०७७ साल चैत्र ६ गते शुक्रबार दिनको १ बजे गोकर्णेश्वर नगरपालिकाको सभाहलमा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा हुन् लागेको सो कार्यक्रममा नगरका कर्मचारी र जनप्रतिनिधिलाई सहभागी हुनको लागि नगरप्रमुख चालिसेले अनुरोध गरेका  छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०