कङ्गनाले अभिनय कलामा दुनियाँका कसैले भेट्न नसक्ने भनेपछि ट्रोल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०४:१४

काठमाडौं । चर्चित बलिउड अभिनेत्री कङ्गना राणावत गम्भीर आलोचनाको सि’कार भएकी छिन् । उनले आफ्नो फिल्म ‘थलाइवी’ र ‘धाकड’ को सुटिङ्गका तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै गरेको दावीका कारण उनी तिव्र आलोचनाको सि’कार भएकी हुन् ।

राणावतका अनुसार उनको बराबर विश्वका अन्य कुनै पनि अभिनेत्रीले पनि अभिनय गर्न सक्दिनन् । अभिनेत्रीले आफूलाई हलिउडका प्रसिद्ध अभिनेत्री मेरील स्ट्रिप र गाल गाडोटसँग तुलना गरेकी छिन् । यस्तो दावीका कारण उनी एकदम ट्रोलको सि’कार भइरहेकी छिन् ।

उनको यस्तो दावापछि केही व्यक्तिहरुले मा’नसिक स’न्तुलन बि’ग्रेका कारण डाक्टरकहाँ सम्पर्क गर्न भन्दै केही व्यक्तिहरुले सल्लाह पनि दिएका छन् । उनले आफुलाई हलिउड अभिनेता टम क्रूजसँग पनि तुलना गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१