गोकर्णेश्वर नगरपालिका बडा नंं ३ बालुवाको सार्बजानिक सुनुवाई भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७७, सोमबार ०७:००

दोर्ण  पराजुली ।  गोकर्णेश्वर नगरपालिका बडा नंं ३ बालुवाले सार्बजानिक सुनुवाई प्रभावकारी रुपमा सम्पन्न गरेको छ । नगरपालिकाका ९ वटा वडा मध्य उत्तरी भेगको शिवपुरी जलाधार क्षेत्रको आधारमा रहेको बालुवा वडाका बार्षिक कार्यक्रम, आगामी कार्यक्रम तथा गतिविधि, मिडियाका जिज्ञासा एवं जनताका समस्या र तिनको समाधान सहितको सार्वजानिक सुनुवाईले प्रभावकारी रुपमा भूमिका निर्वाह गरी परिवर्तनको संवाहकको रुपमा कार्य गरेका आम सहभागीहरुले बताएका छन् ।

कार्यक्रमका सभापति एवं वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले गत आर्थिक बर्षका कार्यक्रम एवं योजनाको विवरण पेश गर्दै चालु आर्थिक बर्षका कार्यक्रम एवं गतिविधिहरुको जानकारी गराउनु भएको थियो ।
सुनुवाईमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे प्रमुख अथिति, बिशेष अतिथिको रुपमा प्रमुख कार्यकारी अधिकृत राम प्रसाद आचार्य, गोनपा प्रमुख सल्लाहकार दिपक रिमाल सवै वडाका वडाध्यक्षहरु, समाजसेवी, राजनैतिक दलका प्रमुखहरु, शिक्षाविद्, बुद्धिजिबी, व्यवसायी, कलाकार, पत्रकार, सुरक्षा निकायका वडास्थित प्रमुख अधिकृतहरु, उपभोक्ता समितिका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, क्लवका प्रतिनिधिहरु एव स्थानीय नागरिक गरी २०० को संख्यामा उपस्थिति रहेको थियो ।

सुनुवाईले स्थानीय स्तरमा भएका साना, मझौला एवं ठूला परियोजनाहरुको खर्च लगत तथा प्रगति प्रतिवेदन वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले राख्नु भएको थियो । १ करोड ५० लाख बार्षिक बजेट रहेको वडालाई अधिकतम रुपमा समावेसी र प्रभावकारी ढंगले कार्यक्रमहरुमा विभाजन गरी कार्य सम्पन्न गरेको बताउँदै आगामी दिनमा नपुगेका क्षेत्रमा थप बजेट निकासा गरिने र सर्वसाधारणका गुनासोहरु लाई सम्वोधन गरी विकासका कार्यक्रमलाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सहभागीहरुले शिवपुरी जलाधार क्षेत्रको विशेष संरक्षण हुनुपर्ने पाखो भित्ता गग्गामा प्लटिगं गर्ने कार्य अनाधिकृत रुपमा भएकोले त्यसलाई तत्काल रोक्नुपर्ने, पानीको मुहान र स्वच्छता कायम गर्दै खानेपानीको योजनालाई विशेष प्राथमिकता दिनुपर्ने, बालुवाखानीलाई व्यवस्थित गर्नुपर्ने, वडाका सेवाहरु पक्षपात रहित हुनुपर्ने, हरहिसावहरु पारदर्शी ढंगले सर्वसाधारणलाई जानकारी गराउनुपर्ने, विकासका कार्यक्रमहरुलाई आवश्यकताका आधारमा संचालन गर्नुपर्ने कुरालाई जोडदार रुपमा उठाएका थिए भने नगर प्रमुखले ३५ दिन भित्र उठेका समस्यको निराकरण गरिने विश्वास समेत व्यक्त गर्दै प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण मेघा टेलिभिजन, राष्टियखवर डटकम, गोकर्णेश्वर नगरपालिका अपडेटबाट एकै समय भएको थियो भने कार्यक्रम संचालन पत्रकार अनिल अधिकारीले गरेका थिए भने मिडिया ब्यबस्थापन दोर्ण पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको मिडिया संयोजन बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो ।May be an image of ६ people, including Tanka Ghimire and Ramjee Gurung तथा  people standingMay be an image of 1 व्यक्ति तथा  बसिरहेकोMay be an image of २ जना मानिसहरू, people standing, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of एक वा थप मानिसहरू तथा  people standingMay be an image of 1 व्यक्ति, standing, बसिरहेको तथा  'ठान,' भन्ने पाठMay be an image of ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ४ people, including Rajendra Bhandari and Mukunda Dhungana तथा  बसिरहेका मानिसहरूMay be an image of 1 व्यक्ति तथा  standingMay be an image of ४ people, including Shanti Nepal and Madhu Sudan Upadhyay, people standing तथा  घरबाहिरMay be an image of ३ जना मानिसहरू, people standing, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, people standing तथा  घरबाहिरMay be an image of ५ people, including Hari Prasad Upadhyaya and Shanti Nepal तथा  people standingMay be an image of ७ जना मानिसहरू, people standing, बसिरहेका मानिसहरू, रूख तथा  घरबाहिरMay be an image of Santosh Chalise, standing तथा  'BA गोकर्णेश्वर नगरपालिका मित्रका नागरिकह सहभागिता पारदर्शिता र सार्वजनिक र प्रश्न सहितको po मिडिया संयोजक बोष्टर मिडिया LIVE:Rastriyakhabar.com मिति २०७७/१०/१५ पालिका लय माडौ' भन्ने पाठMay be an image of ३ people, including KrishnaKumar Hembya, people standing, घरबाहिर तथा  रूखMay be an image of 1 व्यक्ति तथा  standingMay be an image of ४ people, including Mukunda Dhungana and Shanti Nepal, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of २ जना मानिसहरू तथा  people standingMay be an image of २ जना मानिसहरू, people standing, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ३ people, including Santosh Chalise and Shanti Nepal तथा  बसिरहेका मानिसहरूMay be an image of पाठMay be an image of ७ जना मानिसहरू, बसिरहेका मानिसहरू, people standing तथा  घरबाहिरMay be an image of 1 व्यक्ति, बसिरहेको, standing तथा  घरबाहिरMay be an image of ३ people, including Rajendra Bhandari, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, people standing तथा  घरबाहिरMay be an image of ३ people, including Santosh Chalise, बसिरहेका मानिसहरू, people standing तथा  घरबाहिरMay be an image of ५ people, including Santosh Chalise, Shanti Nepal and Rajib Thapa, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ४ people, including Mukunda Dhungana and Shanti Nepal, बसिरहेका मानिसहरू तथा  घरबाहिरMay be an image of ‎४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  ‎'‎कर्णेश जगरपालिका स श्रचौकी चौकी Mا गोकर्णेश्वर नगरपालिका मित्रका नागरिकहरुको वासो गुनासो प्रश्न सहितको सहभागिता, पारदर्शितार जवाफदेहिताका सार्वजनिक सुनुवाई कार्यक्रम आयोजक गोकर्णेश्वर नगरपालिका ायलय गोकर्णेश्वर काठमाडी मिडिया मिडियासंयोजक बोषटर मिडिया LIVE मिति २०७७/ ৭૦/ 2‎' भन्ने पाठ‎‎May be an image of ५ जना मानिसहरू, बसिरहेका मानिसहरू, रूख तथा  घरबाहिरMay be an image of ३ people, including Mukunda Dhungana, people standing तथा  '"समस्याक छल साम Ras Ra गोकर्णेश्वर नगरपालिका' भन्ने पाठMay be an image of २ जना मानिसहरू, people standing तथा  घरबाहिरMay be an image of २ जना मानिसहरू, people standing तथा  घरबाहिर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०