बृहस्पति ग्रह र बिहिबार सर्वश्रेष्ठ मानिने कारण यस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७७, सोमबार ०६:३१

बृहस्पति ग्रहको बार गुरुवार हो । हिन्दुधर्ममा नवग्रहमा बृहस्पति ग्रह र बारमा गुरुबार श्रेष्ठ मानिन्छ । आजहामी बृहस्पति ग्रहलाई किन सर्वश्रेष्ठ मानिन्छ त्यसको बारेमा चर्चा गर्छौ ।

सौर्यमण्डलमा सुर्यको आकारपछि बृहस्पतिको नम्बर आउछ । यो ग्रह ब्यासबाट लगभग डेढ लाख किमी टाढा र सुर्यबाट ७७ करोड ८० लाख किमी मानिएको छ । यो लगभग १३ सय मात्र धर्तिबाट टाढा छ ।

जसरी सुर्य उदाउँछ त्यसरी नै अस्ताउँछ । त्यसरी नै बृहस्पति जब अस्ताउँछ र ३० दिनपछि फेरी उदाउँछ । गुरुत्व शक्ति पृथ्वीबाट ३१८ गुना धेरै छ । यसको गुरुत्व शक्तिको कारणले नै धर्तिमा सुर्य, तुफान, उल्कापिंडा र अन्य अन्तरिक्षलाई आपदबाट ग्रहले बचाउँछ ।

धनु र मीन राशि स्वामी गुरुको सुर्य, मंगल, चन्द्र मित्र ग्रह हुन् । शुक्र, बुध, शनि र राहु सम ग्रह हुन् । चन्द्रमासँग बृहस्पति ग्रहको भेट भएमा बृहस्पतिको शक्ति बढ्छ । मंगल भेटेमा झन् बृहस्पतिको शक्ति दुईगुणा बढ्छ । त्यसकारण सुर्य ग्रहको साथमा बृहस्पतिको मान प्रतिष्ठा बढ्छ ।

मानव जीवनमा बृहस्पतिको महत्वपुर्ण स्थान छ । यो ग्रह धर्तिमा मानिसलाई आपद विपद पर्दा मानवको रक्षार्थ उत्रने ग्रह हो । बृहस्पतिको साथ छाड्नु भनेको आत्माले शरीर छाडेजस्तो हो । गुरु ग्रहको कारणले नै धर्तीको अस्तित्व बचेको छ । सुर्य, चन्द्र, शुक्र, मंगलपछि धर्तिमा यसको प्रभाव सबैभन्दा धेरै मानिन्छ । गुरु ग्रह अस्त भएपछि मांगलिक कार्य पनि बन्द गर्नुपर्छ किनकी गुरुबाट नै मंगल कार्य हुने हो ।

गुरुवार प्रकृतिको रक्षार्थ ग्रह हो । यो बार ब्रह्मा र बृहस्पतिको दिन मानिएको छ ।ज्योतिषको अनुसार गुरुबार महर्षि बृहस्पति र भगवान दत्ताबेय जस्तो हुन्छ । भगवान ब्रह्मा यो ग्रहको देवता हुन् । ब्राह्मण बाबु र हजुरबुवा सम्बन्धित मानिएको छ । धार्मिक ग्रन्थको आधारमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१