३५ बर्षकी महिला शिक्षिकाले खेतमा १५ बर्षका वि’द्यार्थीसँग यौ’न स’म्बन्ध रा’खिरहेको भेटिएपछि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७७, बुधबार ०४:४८

काठमाडौं । विद्यालय कुनै पनि विद्यार्थीका लागि उसको दोस्रो घर हो । विद्यार्थीहरुले आफ्नो अधिक समय विद्यालयमा बिताउँछन् । तर कहिलेकाँही त्यस्ता केही घटनाहरु बाहिर आउँछन्, जसलाई विश्वास गर्न गाह्रो हुन्छ । त्यस्तै एक घटना बेलायतबाट बाहिर आएको छ । त्यहाँको बकिङ्घमशायरमा एक ३५ वर्षीया महिला शिक्षिकाले गम्भीर अ’पराध गरेको खुल्न आएको छ ।

क्यान्डिस बार्बरले आफ्ना १५ वर्षीय एक विद्यार्थीसँग खेतमा भौ’तिक स’म्बन्ध रा’खेको खुल्न आएको छ । उनलाई त्यस अपराधमा दोषी मानिएको छ । लामो बहर र परीक्षण पछि शिक्षिकालाई शनिबार दोषी ठहर गरिएको हो । उनीमाथि १५ फेब्रुअरीमा सजाय हुनेछ । जानकारी अनुसार दोषी शिक्षिकाले ५ बर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।

बेलायतको आयस्लबरी क्राउन अदालतमा साक्षीको रूपमा उपस्थित अभियुक्त शिक्षिकाका पतिले उक्त आरोपलाई ठट्टा भनेका थिए । उनले भने कि उनकी श्रीमतीसँगको स’म्बन्ध च’ट्टान जत्तिकै बलियो छ। क्राउन प्रोसिक्यूशन सर्भिस (सीपीएस) ले भन्यो कि बार्बरले ना’बालिग वि’द्यार्थीलाई स्कूल बाहिर उनीसँग भेट गर्न बोलाइन् र उसलाई एक पटक खेतमा ल’गेर स’म्बन्ध का’यम गरिन् ।

बहसका क्रममा बार्बरले आफ्नो बचाउमा तर्क गर्दै आफ्नो उचाइ कम भएको कुरालाई विद्यार्थीले गलत दावी गरेको उनको बुझाई रहेको छ । उनले थप्दै भनिन्, ‘म धेरै व्यस्त छु र कुनै पनि अ’फेयरका लागि समय थिएन ।’ पहिलो पटक स्कूलको प्रिन्सिपललाई जब दुई जनाको ह’र्कतबारे जानकारी भयो तब दुई जनाले अस्वीकार गरेको पनि खुल्न आएको छ ।

तर दुबै बिच अनलाइन सेयर गरिएका त’स्बिर र कु’राकानीले गलत स’म्बन्धको खु’लासा गर्न पुग्यो । सीपीएसले भनेको छ, ‘यी सन्देशहरू यस घटनमा धेरै महत्वपूर्ण साबित भए । यसले देखायो कि बार्बरले विद्यार्थीको नजिक गएर उनलाई स’म्बन्ध रा’ख्न त’यार गरिन् ।

अनुसन्धान शुरू भएपछि उनले विद्यार्थीलाई ध’म्कीसमेत दि’इन् ।’ अगाडि थप्दै भनिएको छ, ‘बार्बरले पीडित विद्यार्थीलाई आफ्नो क’पडा न’लगाएका फो’टो पनि प’ठाइन् । १५ वर्षीय विद्यार्थीले अब बार्बरले आफुसँग तीन प’टक स’म्बन्ध रा’खेको आ’रोप ल’गाएका छन् ।’

विद्यार्थीले शिक्षिकाले उनको १६औं जन्मदिन अघि दुई प’टक स’म्बन्ध रा’खेको बताएका छन् । त्यसपछि एक पटक उनीहरुले स’म्बन्ध का’यम ग’रेका थिए । उनले आरोप लगाए कि एक पटक उनलाई व्यस्त सडकबाट केहि टाढा लगेर कारको बाहिर उक्त क्रि’या ग’र्न बा’ध्य पा’रिएको थियो । यस घटनाले विश्वभर नयाँ हलचल उत्पन्न गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१