बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७७, बिहीबार ०५:४२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका वडा ११ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११  मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला भएको हो।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ को भेलाको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले भेलालाई सम्बोधन गर्दै   निर्बाचन तयारीमा लाग्न कार्यकर्तालाइ निर्देशन दिए। कार्यक्रम वडा नं ११ का वडा अध्यक्ष  राजु अधिकारीको सभापतिमा भएको थियो ।छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, 'A नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगर कमिटी अन्तरगत वडा स्तरीय कार्यकर्ता भेला समय मिति /माघ२०७७ धमाघ २०७७ आयोजक ११ वडा शाखा पार्टी कमिटी' भन्ने पाठछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Sundar Purkuti सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, people dancing तथा  टोपीछविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, Pradip Dangol सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू तथा  बाहिरी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१