नोजाका अध्यक्ष मुकुन्द ढुंगाना राज्यमन्त्री द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७७, शनिबार ०६:२५

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना प्रेस क्लब नेपालको तर्फबाट शहरी विकास राज्य  मन्त्रि रामबिर मानन्धरद्वारा सम्मानित भएका हुन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा  उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित सम्मान गरिएको प्रेस क्लब नेपालका  अध्यक्ष रामकृष्ण कर्माचार्यले  जानकारी दिएका छन् । ढुंगाना बोष्टर मिडियाका अध्यक्ष र राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०