दुनियाँकै सबैभन्दा रो’मान्टीक हुन्छन् यी १० देशका मानिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७७, शनिबार ०५:०५

काठमाडौ । रो’मान्स नचाहिने मानिस सायदै कम होला । जो कोहीलाई रो’मान्टिक जीवनशैली औधी मन पर्छ । रो’मान्टिक व्यवहार भनेपछि हुरुक्कै हुन्छन् । कोही विदामा कतै घुम्न गएर, कोही अफिसमा नै कोही घरमा, कोही किचेनमा पलपल रो’मान्टीक बन्न चाहान्छन् । यो स्वभाव जन्मजानका आधारमा हुन्छ । साथै कुन देश कस्तो वाताबरण र कस्तो हावापानीमा हुर्किएका छन् भन्नेमापनि भर पर्छ आज हामी ती १० देशका मानिसको कुरा गर्दैछौ जो अत्यन्तै रो’मान्टिक हुन्छन् ।

भियतनाम
भियतनाम अत्यन्तै सुन्दर देश हो । यहाँको हावापानी नै रो’मान्टीक छ । यहाँका मानिसहरु औधी रो’मान्टीक छन् । मानिसहरु यहाँ प्रेमको सुरुवात गर्न, विभिन्न लेखनहरु पुरा गर्न रमाईलोका साथ समय विताउन पुग्ने गर्दछन् । यहाँका मानिस अत्यन्तै मिजासिला, हसिला र रसिला हुन्छन् ।

 

आइरिरिश
यहाँ एउटा यस्तो तथ्य छ की यहाँका मानिसलाई आलू प्रेमी भनिन्छ । आल्र यहाँको मुख्य खाना हो । आइरिश सबैभन्दा धेरै रो’मान्टीकको सूचीमा उच्च स्थानमा छ । यहाँका मानिसहरुको आँखा, ओठ र आकर्षक शरीरले सबैलाई लोभ्याउँछ । उनीहरुको बोलीचाली र रहनसहनले नै मानिसहरुलाई खुबै रो’मान्टीक बनाउँछ । रो’मान्टीक लाईफ स्टाईल भएका मानिसहरुको सूचीमा आइरिश उच्च स्थानमा छ ।

स्वीडेन
स्वीडेनका सुन्दरीहरुको प्यारी मुस्कुराहटले मन्त्रमुग्ध नहुने सायदै कम छन् । उनीहरु यति हसिला हुन्छन् की लाग्छ यहाँ सँधै खुशीयाली छ । एक वैज्ञानिक अध्ययनका अनुसार स्वीडेन यूरोपकोपनि सबैभन्दा उत्कृष्ट देश हो । विश्वका असल पति र पत्नि भएको देश भनेरपनि चिनिन्छ ।

उनीहरुको सम्बन्ध यति मिठासपूर्ण छ की कहिलै दिग्दारी छैन । सँधै हासी खुशी मात्र । यहाँ महिला पुरुष सबै बराबर सहभागीता जनाउँछन् । घरको कामदेखि अफिसको काम समेत बराबर हिस्सा ठान्छन् । उनीहरु एक अर्कालाई अत्यन्तै आदर गर्छन् । रो’मान्टीक बन्न यहाँ कसैले कही बन्देज लगाउँदैन । उनीहरु सार्वजनिक स्थल पार्क रेष्टुरेण्ट, घर किचेन जहाँ तही रो’मान्टीक अभ्यास गरिनै रहेका हुन्छन् ।

अमेरिका
अमेरिका अत्यन्तै मानवीय स्वतन्त्रता भएको देश हो । यो रोमान्टीकपनाको महासागर नै हो भन्ने गरिन्छ । यहाँ मानिसहरु पलपल रोमान्टीक बन्न पाउँछन् र बनिरहेका पनि हुन्छन् । फिल्म हलमा नै, पार्कमा नै, समुन्द्री किनारामा नै अं’कमाल गर्नु, चु’म्बन गर्नु सामान्य जस्तै हो । यहाँका मानिस खुबै रो’मान्स गर्छन् । सबैलाई मन्त्रमुग्ध बनाउँछन् ।

लेबनान
लेबनानीहरु त हेर्दैमा अति नै सुन्दरी महिला, आकर्षक पुरुषले भरिएको भूगोल हो । उनीहरुको बाहिरी रुप हेर्दा मात्र नै मानिसहरु पल पल रो’मान्टीक हुन्छन् । उनीहरु यति शानदार र मायालाग्दा देखिन्छन् की जो कोहीलाई एक पटक छुन पाएपनि हुन्थ्यो भन्ने लाग्छ । स्वतन्त्रताको हिसाबले त्यती सहज नभएपनि यो देशका मानिसहरु खुबै रो’मान्टीक रसिला हुन्छन् । विश्वका मानिसले उनीहरुलाई रुचाउछन् ।

ब्राजिल
ब्राजीलियनहरु खुबै हसिला, मोज मस्तिमा आफुलाई हराउन चाहाने । रो’मान्टीकपना पलपलमा चाहाना राख्ने । साथी फरि रहने । स्वतन्त्र र खुल्ला रुपमा आफुलाई छोड्ने स्वभावका हुन्छन् । रो’मान्टीकपनामा उनीहरु उच्च श्रेणीमा छन् । उनीहरुमा कुनै संकोच, डर र भय छैन । निर्धक्क एक अर्का रो’मान्समा हराउछन् ।

फ्रान्स
फ्रान्सको पेरिस त प्रेमीहरुको शहर भनेर चिनिन्छ । फ्रान्सीसीहरुमा कुनै अतिशयोक्ति छैन । उनीहर वास्तुकला, संगीत, कला, सिनेमा, भोजनमा खुबै रमाउँछन् । उनीहरु कार भित्र बडो रो’मान्टीकपनामा हराइरहेका भेटिन्छन् । उनीहरुलाई अरुको प्रवाह छैन । आफ्नो साथमा भएका पार्टनरसँग निर्धक्क खुशी र सन्तुष्टि खोजी रहेका हुन्छन् । चित्त नबुझे अर्को चु’न्छन् । कसैको दवावमा रहँदैनन् ।

इटाली
इटालियनहरु दुनियाँका सबैभन्दा रो’मान्टीक मासिहरु भनेर चिनिन्छन् । उनीहरु आफुलाई स्वतन्त्र परेवा झै रो’मान्समा उडाउन चाहान्छन् । उनीहरुको स्वभाव यस्तो छ की भेट भएको केही क्षणमा नै एक अर्का नजिक हुन्छन् । एक अर्का रो’मान्टीकपनाका लागि तयार भइ नै हाल्छन् । भनिन्छ उनीहरुका लागि समय खर्च गर्नु पश्चताप हो । मनमा लागेको कुरा पुरा गरिहाल्नुपर्छ ।

अर्जेण्टीना
अर्जेण्टीना इटाली र स्पेनका प्रवासिहरु मिलेर बनेको देश हो । यी दुई प्रवासीको समिश्रणबाट त झनै अत्याधिक रो’मान्टीक मानिसहरुको जन्म भइरहेको भन्ने तथ्य बाहिर आएको छ । उनीहर आफ्नो पार्टनरसँग रो’मान्टीकपन पलपल चाहान्छन् । काममा नै उनीहरु रो’मान्स खोज्छन् । दुनियाँका खुशी मानिस बस्ने शहर भनेरपनि चिनिन्छि ।

स्पेन
यूरोपको सबैभन्दा रो’मान्टीक मानिसहरु भएको देश हो स्पेन । यहाँ इटली र फ्रान्सका आप्रवासीहरुपनि धेरै छन् । स्पेनिश भाषा, प्रकृति, सांस्कृतिक विरासत, भोजन नै महान रो’मान्टीक मूडको स्रोत हो । यसैले यहाँका मानिसहर खुबै रो’मान्टीक हुन्छन् । उनीहरुलाई रो’मान्सका लागि पट्याउन खासै समय खर्च गर्नु पर्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१