उपत्यकामा पछिल्लो २४ घन्टामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७७, शनिबार ०६:०१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ जना, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २०२० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१