गरीबी र दरिद्रताको अन्त्य गर्न अनिवार्य घरमा रोप्नुहोस् यी दुई बिरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७७, मंगलवार ०५:१६

गरीबी र दरिद्रताको अन्त्य गर्न अनिवार्य घरमा रोप्नुहोस् यी दुई बिरुवा, जानकारीको लागि सेयर गरौं. गरीबी र दरिद्रताको अन्त्य हुन्छ, मात्र घरमा लगाउँनुहोस् यी दुई बृक्ष वास्तु शास्त्रमा घरमा बोट बिरुवा लगाउँनु अघि केही नियमहरु बताईएको छ ।

घरमा सही तरिकाले बोट बिरुवा नलगाए गृहस्वामी सहित परिवारको अन्य सदस्यको शारीरिक, आर्थिक र मानसिक समस्या आई पर्नसक्छ । वास्तुशास्त्रको प्रसिद्ध ग्रंथ ‘वास्तुराजवल्लभ’ का अनुसार तुलसी, केरा, चंपा केतकी, चमेली आदि शुभ पेड़-पौधे शुभ बोट बिरुवा मानिन्छन् ।

केराको बोट ईशान कोणमा रोप्नाले आर्थिक समस्या दुर हुन्छ । केराको बोटसंगै तुलसीको बोट लगाउँदा शुभ फल प्राप्त हुँने साथै भगवान विष्णुकोसाथै माता लक्ष्मीको कृपा समेत मिल्ने बताईन्छ । यसैगरी अशोक र नरिवलको बोट पनि एकदम शुभ मानिन्छ । अशोक प्रसन्नता दिने र चिन्ता दुर गर्ने बृक्षको रुपमा चिनिन्छ । यो बृक्षले घर परिवारका सदस्यबीच प्रेम र सौहार्दता बढाउने मान्यता रहिआएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१