बहु–आयामिक शैक्षिक कार्यक्रम सहित युवा उद्यमीले संचालन गरे मनास्लु वर्ल्ड कलेज (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७७, बुधबार ०५:२४

काठमाडौं । युवा उद्यमीहरुद्वारा स्थापित मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सन्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि नजिकै आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको भएको छ ।

नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपूर्ण शैक्षिक गन्तव्य हो यस मनास्लु वल्र्ड । कलेजमा शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल÷कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर निर्माण भएको संस्था हो मनाश्लु वल्र्ड कलेज । यति मात्र हैन यस संस्थामा विभिन्न उद्यमशीलता तथा व्यापारिक क्षेत्रमा क्रियासिल संस्थाहरु समेत जोडिएका छन् । यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु कुनै पनि क्षेत्रको नेतृत्वदायी भूमिकामा रहने गरि पुग्ने किसिमले तयार गर्ने उद्देश्यका स्थापना गरिएको मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. का अध्यक्ष गेन्द्र लामाको भनाइ छ । उनले अहिलेको प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर अध्यापन गराउनु पर्ने बताउँछन । विद्यार्थी हरेक प्रकारले सिर्जनसिल हुनुपर्ने र अध्ययन गरिसकेपछि उनीहरुले आफैले विभिन्न व्यवसाय संचालन गर्न सक्ने किसिमको बनाउने गरि शिक्षा दिनकालागि आफूहरु लागि पर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् । कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्ने, टिम वर्क गरि व्यवसाय गर्न तथा प्राविधिक विषयमा अब्वल र बौद्धिक जनशक्ति निर्माण गर्नका लागि यो कलेजको स्थापना भएको हो कलेजको ठहर छ ।

कक्षा ११ का लागि अनलाइन दर्ता खुल्यो

शैक्षिक क्षेत्रको उन्नयनका लागि  काठमाडौं महानगरपालिका वडा नं ७ चुच्चेपाटीमा  स्थापना भएको मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेका शिक्षासेवीहरुको पहलमा स्थापना भएको सो कलेजमा बिज्ञान ,व्यवस्थापन ,शिक्षा ,मानविकी र कानुन संकायमा अनलाइन दर्ता खुलेको हो।

सो कलेजमा पाठयक्रम बिकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिप संग जोडिएका  बिबिध क्रियाकलापहरु जस्तै:ग्राफिक्स डिजाइन,वेबसाईड बनाउने,फोटोग्राफी, भिडियोग्राफि ,फोटोसप ,भिडियो ईडिटिङ्ग ,व्यक्तित्व  बिकास तालिम, आधारभूत होटेल तालिम,पब्लिक स्पिकिंग तथा उद्घोषण तालिम सहित व्यवसायिक  सिप संग जोडिएका क्रियाकलापहरु संचालन गरिने मनास्लु  टिम अफ आन्टरप्रिनर प्रा.ली. का अध्यक्ष गेन्द्र लामाले जानकारी दिएका छन।

लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरु द्धारा संचालित सो कलेजमा   प्रविधि मैत्रि कक्षा साइन्स ल्याव, हाइस्पिड इन्टरनेट सहितको शिक्षा सिपमुलक व्यवहारिक शिक्षा सहित  राष्ट्रिय / अन्तरास्ट्रिय अध्ययन  भ्रमण, खेलकुद तथा बौद्धिक प्रतिष्पर्धाका साथमा  ,गायन,नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली बिधार्थिहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेजका प्रमुख राजन श्रेष्ठले बताएका छन।

कलेजका विशेषताहरु

  • लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरुद्वारा संचालित
  • दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्स
  • आधुनिक सुविधा सम्पन्न भवन
  • शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
  • प्रविधिमैत्री कक्षा
  • विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
  • सिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा
  • विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण
  • खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
  • विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गराइने
  • पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्र्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
  • विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीको जे क्षमता रहेको छ त्यहि क्षमतालाई अभिबृद्धि गर्नको लागि कलेजले सहजीकरण गर्ने
  • पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग जोडिएको विविध क्रियाकलापहरु जस्तै ग्राफिक्स डिजाइन, वेबसाईड बनाउने, फोटोग्राफी, भिडियोग्राफि, फोटोसप, भिडियो इडिटिङ, ब्यक्तित्व विकासको तालिम, बेसिक होटेल तालिम, पब्लिक स्पिकिङ, उद्घोषण तालिम लगायत अन्य सिपसँग जोडिएका क्रियाकलापहरु संचालन गरिने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१