बिश्वमा सेक्स सम्बन्धि अनौठा १८ नियम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७७, बुधबार १८:४९
एजेन्सी /सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा रहेका छन । कुनै देशमा सेक्सका बारेमा कडा नियम कानुनहरु रहेका छन भने कुनै देशमा उदारता पाउन सकिन्छ । कुनै देशमा सेक्सको बारेमा विचीत्रको नियम छ ।
यस्ता छन् नियमहरु
१. कोलम्वियाको काली भन्ने ठाउँमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ ।
२. अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुदैन ।
३. वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटीको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।
४. इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरीरबाट छुट्याउने सजायको प्रावधान छ
५. बहरिन भन्ने ठाउँमा चिकित्सकहरुले चेकअपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन । त्यसका लागि ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन् ।
६. मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाई सेक्स गर्न बर्जित गरिएको छ
७. लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाई मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाई सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।
८. फ्रलोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ ।
९. सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ ।
१०. बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ ।
११. मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।
१२. नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।
१३. भर्जिनिया भन्ने ठाउँमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ ।
१४. एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ
१५. केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहा भेडासंग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।
१६. ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।
१७. अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ ।
१८. अमेरिकाको जर्जिया प्रान्तमा सबै किसीमको सेक्सट्वाय प्रतिवन्धीत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१