भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरसको संक्रमणबाट निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७७, मंगलवार ०५:२५

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ८४ वर्षीय मुखर्जीको भारतको नयाँ दिल्लीस्थित आर आर अस्पताल दिल्ली केन्टमा उपचारका क्रममा आज बेलुकी निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्मी अस्पतालमा भर्ना भएर मस्तिष्कको शल्यक्रियाको तयारी गरिरहेको समयमा मुखर्जीलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणपछि पनि उनको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१