भदौ १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०५:२४

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ १६ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।

भदौ १ गतेदेखि संचालनको तयारीमा रहेको बताइएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा आजको बैठकले पुनः रोक लगाउने निर्णय गरेको हो । त्यसैगरी लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०